आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

सुदूरपश्चिमको कला संस्कतिलाई झल्काउने अत्यन्तै मीठो डेउडा गित `चमेली´

सुदुर दृष्टि २२ भाद्र २०७७, सोमबार १४:२७ मा प्रकाशित ( ७ महिना अघि) ३७२ पाठक संख्या
महेन्द्रनगर २२,
एनडी ठकुरी यो Teej को समयमा पनि “चमेली” बोलको गीतले यति बेला चर्चामा चर्चा सुदुर पश्चिम् हल्लाउँदै सुदूरपश्चिमको कला संस्कतिलाई झल्काउने अत्यन्तै मीठो डेउडा गित “चमेली´´बोलको गित सार्वजनिक भएको छ। यस गितमा नव उदाउँदा गाएक एन डि ठकुरी र चर्चित गायिका टिका पुनले साथ दिएकी छिन् भने यस गितमा शब्द भावना चन्द रहेको रहेको छ, गायक एनडी ठकुरी र सुरज चन्दको सङ्गीत रहेको छ ।यस गीतको म्युजिक भिडियोमा एनडी ठकुरी टिका जैसी र विक्रम चौहान लगायतका कलाकारहरूले मुख्य अभिनय गरेका छन् ।यस गितलाई मिस्टर आर जे युट्ब च्यानलबाट हेर्न सकिन्छ ।अत्यन्तै मीठो स्वरमा सजिएको यस गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन।सुदूरपश्चिमको भेषभुसा र सास्कृतिकलाई झल्काउने चमेली बोलको गितमा सुदुर पश्चिम्को पहिरनलानलाई विशेष जोड दिईएको छ।फरक शैली अनि आफ्नो नौलो प्रयास भएको हुदा दर्शक श्रोता हरुले रुचाउनेमा आफू आशावादी रहेको गायक एन डि चन्दले भने।