आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कञ्चनपुरका थप ८ जनामा कोरोना संक्रमण ।

सुदुर दृष्टि ३१ भाद्र २०७७, बुधबार १९:५४ मा प्रकाशित ( ६ महिना अघि) १७५ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरीएको परिक्षणमा कञ्चनपुरका ८ जनामा कोरोना पोजेटिभ देखीएको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ का दुईजना र भिमदत्त नगरपालिकाका ६ जना गरी कञ्चनपुरका ८ जनामा संक्रमण देखिएको सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।