आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

लोक स्टार विजेता शनि विश्वकर्माको पहिलो गीत ‘झुम्का झलक्कै’

सुदुर दृष्टि ४ आश्विन २०७७, आईतवार २२:०१ मा प्रकाशित ( ६ महिना अघि) २१८ पाठक संख्या

महेन्द्रनगर ०४ असोज / लोक स्टार विजेता शनि विश्वकर्माको पहिलो गीत ‘झुम्का झलक्कै’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका बिष्णु माझी र शनि विश्वकर्माको स्वर रहेको छ ।
शिव हमालको शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई हाइलाइटस नेपालको युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् ।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा सागर लम्साल ‘बले’, रियासा दाहाल, चक्र बम र गीता ढुङ्गानाको अभिनय रहेको छ ।