आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कञ्चनपुरको बेलौरीमा एक हप्तासम्म नषिेधाज्ञा जारी

सुदुर दृष्टि ५ पुष २०७७, आईतवार १०:२७ मा प्रकाशित ( ३ महिना अघि) २२० पाठक संख्या

 

कञ्चनपुर, ०५ पुस ।

कञ्चनपुरको बेलौरी नगरपालकिाले एक हप्तासम्मका लाग िनगर क्षेत्र भत्रि नषिेधाज्ञा जारी गरेको छ । वश्विव्यापी रुपमा फैलएिको कोभडि १९ महामारीको स्थतिलिाई मध्यनजर गर्दै बेलौरीमा संक्रमण थप फैलनि नदनि र भडिभाड न्यूनीकरण गर्न पुस ५ गते आइतबार देख िपुस ११ गतेसम्मका लाग िनषिेधाज्ञा जारी गरएिको बेलौरी नगरपालकिाले जनाएको छ ।

शनबिार बेलौरी नगर कार्यपालकिाको बैठक बसी बेलौरी नगर क्षेत्र भत्रिका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, वत्तियि संस्था, शक्षिण संस्था, व्यापारकि व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने नर्णिय गरएिको नगर प्रमुख पोतलिाल चौधरीद्वारा जारी सूचना पत्रमा उल्लेख गरएिको छ । औषधालय, आयल स्टोर तथा उखु कसिानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।