आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कञ्चनपुरका तिनवटा पालीका भित्र रहेका बिधालयहरुको पठनपाठन बन्द

सुदुर दृष्टि ५ पुष २०७७, आईतवार ११:१५ मा प्रकाशित ( ३ महिना अघि) २१७ पाठक संख्या

 

 

५ पुष, कञ्चनपुर

कञ्चनपुर जिल्लाका तिन वटा पालीकाहरुको विद्यालय सञ्चालन भएको केही दिनमै फेर िवन्द भएका छन ।

कोरोनाका कारण् गत चैत देखि वन्द रहेका विद्यालय मंसिर अन्तीम साता तिर स्वास्थ्य मापदण्डको पालन गर्दै सञ्चालनमा आएका                    भएपनि फेरी चिसो वढेका कारण कोरोना जोखिम वढेको भन्दै भीमदनगरपालीकाले र कोरोना संक्रमण फैलिने खतरा वढेको भन्दै बेलौरी                  नगरपालीका र दोधाराचांदनी नगरपालीकाले लकडाउन गरेका कारण विद्यालय पुनः वन्द भएका छन ।

विद्यालय वन्द हुदा हजारै  बालबालीका पठनपाठनवाट वन्चीत हुन पुगेका छन ।