आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

शुक्लामा खर खडाईका लागी गएका एक जना चितुवाको आक्रमणवाट घाईते

सुदुर दृष्टि १४ पुष २०७७, मंगलवार ०९:४१ मा प्रकाशित ( ३ महिना अघि) २३२ पाठक संख्या

 

 

 

 

 

 

 

१४ पुष कञ्चनपुर
कञ्चनपुर जिल्लामा चितुवाको आक्रमण वाट एक जना घाईते भएका छन । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र खर खडाईका लागी गएका वेदकोट नगरपालीका ९ वस्ने अन्दाजी ४० वर्षीया लम्भु चौधरीलाई निकुञ्जको मालुमेला क्षेमा आक्रमण गरि घाईते वनाएको सहायक संरक्षण अधिकृत कान्ती कडेल्ले वताउनु भएको छ ।

घाईते चौधरीको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भै रहेको वताउनु भएको छ ।
उहांले खर खडाईमा निकुञ्ज भित्र जाने मानिसहरुलाई एकलै नभई समुहमा मात्र जान समेत आनुरोध गर्नु भएको छ ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जले पुष १० गते देखि १२ गते सम्म पूर्वी सेक्टर र पुष १३ गते देखि १५ गते सम्म पश्चिम सेक्टर तर्फ खर खडाई खोलेको छ ।