आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

जंगली हात्तिले रेन्जर पोष्टमा क्षेती

सुदुर दृष्टि ३ माघ २०७७, शनिबार १०:३१ मा प्रकाशित ( २ महिना अघि) २२४ पाठक संख्या

 

३ माघ ,कञ्चनपुर


शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सिङपुर रेन्जर पोष्टमा जंगली हात्तिले क्षेती गरेको छ । गएराती जंगली हात्तिको झुण्डले रेन्जर पोष्टको तारवार,पानी खाने धारा नल क्षेती गरेको तर मानवीय क्षेती नभएको सिङपुर रेन्जर पोष्टका प्रमुख रेन्जर दिनेश यादवले वताउनु भएको छ । जंगल भित्रको पोष्ट भएका कारण जंगली हात्तिले कुन समय कतावाट आक्रमण गर्छ पत्ताई नहुने भएकाले रातीको समयमा चनाखो भएर वस्नु परेको वताउनु भएको छ ।