आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

ओखति साबुनको अपार सफलता पछि अब बजारमा ओखति तेल पनि पाईने ।

सुदुर दृष्टि २४ माघ २०७७, शनिबार १९:५४ मा प्रकाशित ( ६ महिना अघि) २३६ पाठक संख्या

कञ्चनपुरमा आज आयुर्बेदिक ओखति बुटि तेलको लन्च गरीएको छ । जयकाली जडिबुडि उद्योगले पहिलोृ पटक उत्पादक गरेको आयुर्बेदिक ओखति तेलको कञ्चनपुरमा बिक्रि सुरु गरेको हो ।

बजारमा रहेका अन्य तेल भन्दा प्रभाबकारी तेल ओखति रहेको उत्पादक कम्पनिको दाबि रहेको छ ।
ओखलि तेलले रुखा खोकि लागेको, नाक बन्द भएको, थकान ,जोर्नि जिउ तथा मांसपेसि दुखेको ,टाउको दुखेको,सड्के मड्केको ठाउँ एबं तर्केको अबस्थामा प्रयोगमा उपयोगि भएको तेल उत्पादन कम्पनि जयकाली जडिबुडि उद्योगका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले बताउनु भएको छ ।
ओखति तेलमा मेन्था, युकालिप्टस,कपुर, घसिंगे,बिन्टर लेमन ग्राम, टिमुर, लेमनग्रास, ल्वाङ् लगायतका अन्य जडिबुडिको तेल मिलाएर बनाईएको उहाँको भनाई छ ।
सत प्रतिसत हिमालि जडिबुडिहरुबाट उत्पादित सुगन्धित तेलहरुको समिश्रणबाट तयार भएकोले बजारमा ग्राहकहरुको माग समेत बढ्दै गएको छ । ओखति साबुनको अपार सफलता पछि आयुर्बेदिक ओखति बुटि तेल कञ्चनपुरका सबै पसलमा पाईने समेत उत्पादक कम्पनिका प्रमुख बस्यातले बताउनु भएको छ ।हुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धानपछि तयार पारिएको र यसको प्रयोगबाट रुघाखोकी, नाक बन्द हुने, जोर्नी दुखेको, थकान, मांसपेसी दुखेको, मर्केको, जिउ दुख्ने, टाउको दुख्ने लगायतका विभिन्न समस्या समाधानका लागि प्रभावकारी रहेको उद्योगले जनाएको छ ।

अरु के छन् यसका फाइदा ?  
दाँत दुखेकोमा दुखाई कम गर्छ । दाँत दुखेमा कपासमा राखी दाँतभित्र राख्नाले दुखाइ कम हुनुको साथै गिजा सुनिने समस्या कम हुन्छ।

नियमित रूपमा बिहान बेलुकी दुई /दुई थोपा तातोपानी मा राखी बाफ लिनाले रुघाखोकी निको पार्छ ।

रातिमा निद्रा नलाग्ने समस्या छ भने निधार र टाउकोमा हलुका मसाज गर्नाले शरीरमा आराम मिल्छ ।जडिबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्रै ५० रुपैयाँमा बजारमा उपलब्ध छ ।