आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

शुक्लाफाटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सवारीसाधन रोक्न नपाईन

३ पुष कञ्चनपुर पुर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सवारीसाधन रोक्न नपाईने भएको छ । राजमार्गमा आवतजावत गर्ने व्यक्तिहरुले निकुञ्ज क्षेत्रमा दिशा पिसाव गर्ने,फोहर फाल्ने गरेका कारण वन्यजन्तुलाई अप्ठेरो पर्न गएकाले निकुञ्जले उक्त क्षेत्रमा कुनै पनि सवारी साधन रोक्ने निषेधित क्षेत्र घोषणा गरेको शुक्लाफाटा...  विस्तृतमा