आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

ललितपुरमा सुरक्षा व्यवस्था कडा

ललितपुर । स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ललितपुरमा यही २६ गतेसम्म विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३, क) बमोजिम...  विस्तृतमा