आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

उपत्यकाका सिडिओहरुको प्रस्ताव: दसैँसम्म निषेधाज्ञाको लगाउँ, सीमा क्षेत्रमा सेना परिचालन गरौँ

काठमाण्डौँ । काठमाण्डौँ उपत्यकाका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन्...  विस्तृतमा