आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

भारतिय पुर्व सैनिकलाई पेन्सन लिनमा समस्या ।

कञ्चनपुर । कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिकामा रहेका भारतिय पुर्व सैनिकलाई पेन्सन लिनमा समस्या परेको छ् । माहाकाली नगरपालिकामा रहेका पुर्व भारतिय सैनिकहरु सिमावर्ती भारतिय बजार खटिमा, बनबासा, गोरखपुरमा लगाएत स्थानहरुको पेन्सन लिदै आएको भएपनि सीमा वन्दका कारण जान नपाउदा समस्या परेको छ । कोरोना भाइरसको कारण उनिहरु लिदै आएको पेन्सन लिन सिमा क्षेत्रमा भारतिय प्रशासनले...  विस्तृतमा