काठमाण्डौं । नेपाल भर पछिल्लो २४ घण्टामा थप १हजार २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।पछिल्लो २४ घण्टामा १८१८ जना संक्रमित डिस्चार्ज भएका छन् ।हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन्... विस्तृतमा