आज: २ जेष्ठ २०७८, आईतवार | Sun, 16, May, 2021
FLASH NEWS

नेकपा पार्टी कार्यालयमा दुबै समूहबीच झडप, ठूलो संख्यामा प्रहरी परिचालन ओली समूहले लगाएको ताला प्रचण्ड नेपाल पक्षले तोड्यो

दुई समूहमा विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुबै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको छ । नेकपाको प्रचण्ड नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठक अघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएपछि दुबै पक्षबीच झडपको अवस्था आएको हो । प्रचण्ड नेपाल समूहले ताला लगत्तै खोलेपछि दुबै समूहका...  विस्तृतमा