आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

चौधरी ग्रुपमा कोरोना आतंक : मालिक मुक्त भएको भोलिपल्ट ४२ कर्मचारीमा संक्रमण पुष्टि

काठमाडौं । मुलुकको व्यापारिक तथा औद्योगिक घराना चौधरी ग्रुप नराम्रोसँग कोरोनाको चपेटामा परेको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएको भोलिपल्ट उक्त ग्रुपको बर्दिया, बाँसगढीस्थित चाउचाउ कारखानाका ४२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उक्त उद्योगका ४२ जनामा एकै दिन...  विस्तृतमा