आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

सुदूरपश्चिम प्रदेशमा आज थप २६ जनामा कोरोना पुष्टि ।

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३५६ जनाको कोरोना परिक्षण गरिएको मा २६ जनामा संक्रमण पुष्टि भएको छ । उता...  विस्तृतमा