आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बसेको बैठकले वीरमा कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने र त्यहाँको सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना...  विस्तृतमा