आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

रातो मच्छिन्द्रनाथको रथयात्रामा मेयर चिरिबाबुको टाउको काट्छु भन्दै अन्तर्वार्ता दिने पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने भन्दै अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्नसमेत सहभागी बनेका ललितपुरका संजय शाक्यलाई आइतबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । गत बिहीबार रथ तान्ने क्रममा भएको झडपको विषयमा ललितपुर महानगरका मेयर...  विस्तृतमा